नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण हुँदै

नबिल बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको महाराजगंज शाखा कार्यालय स्थानान्तरण हुने भएको हो । बैंकको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित महाराजगंज शाखा कार्यालय काठमाडौं महानगरपालिका–०३ मा  चैत १२ गते लाजिम्पाटमा स्थानान्तरण हुने बैंकले जनाएको छ ।  

Read More

नबिल बैंकको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । नबिल बैंकको १ लाख कित्ता संस्थापक शेयर मंसिर ११ गतेदेखि लिलामीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी…

Read More

नबिल बैंकका झन्डै एकसय कर्मचारी चौधरीको चुनावी प्रचारमा,सबै खर्च नबिलले नै व्यहोर्ने

चुनाव नजिकिएसँगै नबिल बैंकका करिब एकसय जना कर्मचारीहरु विनोद चौधरीको प्रचारप्रसारमा व्यस्त छन् । नवलपरासीमा भएका कार्यालयका कर्मचारी, बुटवल तथा भैरहवामा रहेका कर्मचारी र मुख्यगरी केन्द्रीय कार्यालयमा रहेको प्रसारप्रसार टीम पुरै विनोद चौधरीको प्रचारमा जुटेको छ । उक्त टोलीको नेतृत्व गरेका नविल बैंकका प्रचार विभागका कृष्ण सुवेदीले गरेका छन् । बैंकले नै विनोद चौधरीको चुनावी…

Read More

नाडामा नबिल बैंकको आकर्षक योजना, तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । बैंकले यही असोज ६ गते देखि असोज ९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा ईभी एक्सपोमा सहभागी हुुँदै आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउन लागेको हो । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको…

Read More

नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’

नबिल बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको छ । बैंकले डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा बढी गोर्थ र अचिभेन्ट गरेका कारण यी अवार्डबाट सम्मानित भएको हो । भिसा इन्टेरनेसनले काठमाण्डौमा आज आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल…

Read More

होटेल/रेस्टुरेन्टलाई १० हजारमै इलेक्ट्रिक स्कुटर, बिना व्याज ऋण दिँदै नबिल बैंक

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले रेस्टुरेन्ट तथा होटेलको लागि स्कुटर उपलब्ध गराउने भएको छ । कम्पनीले नेपाल भरिका रेस्टुरेन्ट तथा होटेलको लागि लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने भएको हो । ‘तपाईंको गोजीमा कति छ ?’ भन्ने स्किम अन्तर्गत कम्पनीले १० हजार रुपैयाँमै उक्त ब्राण्डको स्कुटर फुड डेलिभरीको लागि दिने…

Read More

नबिल बैंकको २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

नबिल बैंक लिमिटेडको २८ हजार ५८९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी विक्रीमा आएको छ । बैंकले यस अघि जेठ ५ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गर्दा निवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गर्न लागेको हो । इच्छुक…

Read More

नबिल बैंकद्वारा नयाँ वर्ष २०७९ का अवसरमा क्यूआरमार्फत हुने कारोबारमा आधारित क्यासब्याक योजना सुरु

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ का अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ। नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पुँजी विकास कोष (यूएनसीडीएफ)को सहकार्यमा आधारित ‘क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको हो। विशेषगरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय…

Read More

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। गत जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाबाट नबिल र नेपाल बंगलादेश (एनबी) बैंक मर्जर हुने पक्का भएपछि ढुंगानालाई बैंकको सीईओमा नियुक्त गरेको हो। अनिल केशरी शाहको कार्यकाल आगामी असार १७ गते सकिदै छ। उनको कार्यकाल सकिएपछि रिक्त पदका लागि बैंकले सीईओको…

Read More

नबिल बैंकको विशेष साधारण सभा सम्पन्न

नबिल बैंक लिमिटेडको सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ, जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश…

Read More

एनबी र नबिल बैंकको मर्जर रोक्न दायर गरिएको मुद्दा फिर्ता

सर्वोच्च अदालतमा दायर गर्ने नेपाल बंगलादेश बैंकका संस्थापक शेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएका छन्। श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी ईन्भेष्टमेण्ट प्रा.लि. र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रा.लिले बैशाख १९ गते, बैशाख २१ गते, नेबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जर सम्झौता विरुद्द छुट्टाछुट्टै रिट दायर गरेका थिए। सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी…

Read More

नबिल बैंकद्वारा पेमेन्ट नेपाल सँग साझेदारी

नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेसको स्वीकृति प्रदान गर्न गेटवे पेमेन्ट सर्भिस प्रालि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटर) सँग साझेदारी गरेको छ । युपिआई अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रीय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो । यस साझेदारीले प्रत्येक वर्ष…

Read More