एभरेष्ट बैंक र हिमालयन बैंकले ऋणपत्र जारी गर्नका लागि सेबोनमा दिए निवेदन
एभरेष्ट बैंक र हिमालयन बैंकले ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका छन् । दुई छट्टा छुट्टै कम्पनीले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका हुन । एभरेष्ट बैंकले उर्जा ऋणपत्र निष्कासन गर्नका लागि जेठ २४ गते र हिमालयन बैंकले जेठ २३ गते निवेदन दिएका हुन । एभरेष्ट बैंकले २०…




