नेपाली क्लवमा विदेशी खेलाडी , मछिन्द्रबाट एनएसएलमा खेल्ने

शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनको लिगका लागि दुई विदेशी खेलाडी भित्र्याएको छ । गत वैशाखमा भएको नेपाल सुपर लिग (एनएसएल) खेलेका अजरवैजानका नुर्लान नुभ्रोजोभसहित अर्का खेलाडी सदिक गुलिएभ मछिन्द्रले भित्र्याएको हो । मछिन्द्रले दुवै खेलाडी बुधबार काठमाडौं आइपुगेको जनाएको छ । उनिहरुले मछिन्द्रबाट सुपर लिग खेल्नछन् । ए…

Read More

कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी निर्माण

अखिल नेपाल फुटवल एसोसियशनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ । माछापुच्छ«े गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो । फिफाको आर्थिक सहयोगमा भेडाबारीको साढे ३ सय रोपनी क्षेत्रफलमा सेण्टर निर्माण गर्न लागिएको एन्फाका प्रमुख कार्यकारी निर्देशक गोकुल थापाले जानकारी दिए । थपाका अनुसार टेक्निकल सेण्टर निर्माणका लागि सबै प्रक्रिया पूरा भैसकेको छ । ३४२…

Read More

बाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा

झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सर्लाहीको बाग्मती नगरपालिकासँग १–१ को बराबरी खेल्दै कनकाई नकआउट चरणमा प्रवेश गरेको हो । कनकाईको लागि कुसुम खतिवडा र बाग्मतीकी सबिता भोलनले समान एक गोल गरेका छन् । खेल बराबरीमा अन्त्य भए पनि…

Read More

टी-२० विश्वकपमा आज दुई खेल हुँदै

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् । मंगलबार हुने पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । दुबईमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । समूह-१ मा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको…

Read More

भारतका लागि खतरा बन्न सक्ने पाकिस्तानी खेलाडी को हुन् !

युएई र ओमानमा जारी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तान खेल्दै छन्। विश्वकपको सुपर १२ अन्तर्गत आज साँझ ७ः ४५ मा दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टीम भिड्ने छन्। पाकिस्तान क्रिकेट टीमले कति बेला कस्तो प्रदर्शन गर्न सक्छ भनेर भन्न सकिन्नँ। बलियो टीमलाई हराउन सक्ने र कमजोर टीमसँग पराजित हुने पाकिस्तानी क्रिकेटको विशेषता हो।…

Read More

टी–२० विश्वकप: भारतको जीतका लागि हवन

सन् २०२१ को टी–२० विश्वकप क्रिकेट यूएई र ओमानमा जारी छ। २४ अक्टोबर अर्थात आज साँझ ७ः४५ मा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान खेल्दै छन्। विश्वभरका आमनागरिक उत्सुकतासँग यो खेल पर्खिरहेका छन् । भारत र पाकिस्तानबीचको खेल क्रिकेट म्याच मात्र नभएर दुई देशको प्रतिष्ठाको विषय समेत बन्ने गरेको छ । यहीँ कारण समर्थकहरूले भारतीय टीमको…

Read More

भारतविरुद्ध मनोबल उच्च नहुँदा हार्‍याैँ : पूर्व खेलाडी हरि खड्का

चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फाइनल खेलमा पराजित हुँदा नेपालले २८ वर्षपछि साफ च्याम्पियनसिपमा फाइनल पुगेर पनि उपाधि जित्नबाट बञ्चित भयो । सन् १९९३ देखि सुरु भएको दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साफ) मा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले सुरुवाती दुई खेलमा माल्दिभ्स र श्रीलंकाविरुद्ध शत प्रतिशत जित निकाल्दा…

Read More

भोलिबाट उपमेयर कप महिला लिग छनोट, पहिलो दिन तीन खेल आयोजना हुने

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता बुधबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको ‘उपमेयर कप प्रतियोगिता’ को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटो गर्न लागेको हो । पहिलो दिन तीन खेल आयोजना हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच प्रतिस्पर्धा…

Read More

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । बिश्वकप लिग(२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ । ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए । क्यानले मुख्य प्रशिक्षकका…

Read More

प्रशिक्षकलाई टेक्निकल क्षेत्र जान प्रतिबन्ध लगाउनु खेल भावना र नियम बिपरित हो : उपाध्यक्ष पंकज

अखिल नेपाल फुटबल संघ (एन्फा)का बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले प्रशिक्षक (अब्दुल्लाह अल्मुताईरीं)लाई टेक्निकल क्षेत्र जान प्रतिबन्ध लगाउनु खेल भावना र फिफा नियमको बिपरित भएको प्रतिक्रिया दिएका छन् । माल्दिभ्स स्थित मालेमा नेपाल र भारतले फाइनल खेल खेल्नु अघि आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपाली प्रशिक्षक अब्दुल्लाहलाई प्रतियोगिता नियमावली विपरित टर्च लाईन (टेक्निकल क्षेत्र)…

Read More

नेपाल भारतसँग पराजित, फाइनल प्रवेशका लागि अर्काे खेल कुर्नुपर्ने

अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । ७ पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए ।…

Read More

खोप लगाउन नमान्ने ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिवन्ध

खोप नलगाएकै कारण ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई फुटबल खेल हेर्न प्रतिवन्ध लगाइएको छ । ब्राजिलको घरेलु टिम सान्तोस र ग्रिमिओ फुटबल क्लब बीच घरेलु मैदानमा भइरहेको क्लब स्तरीय खेल हेर्न राष्ट्रपतिलाई रोक लगाइएको हो । खोप नलगाएका व्यक्तिहरुलाई खेल हेर्न क्लबले अनुमति नदिएपछि राष्ट्रपति समस्यामा परेका हुन् । ‘मैले फुटबल हेर्न खोजे । त्यहीबेला उनीहरूले…

Read More

‘गुण्डानाइके’ बस्नेत बने प्रदेश नं. १ को खेलकुद बोर्ड सदस्य सचिव

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धा खेपेका एमालेको युवा संगठन राष्ट्रिय युवा संघका नेता पर्शुराम बस्नेत प्रदेश नं. १ को खेलकुद बोर्डमा सदस्य सचिव नियुक्त भएका छन् । आइतबार बसेको प्रदेश नं. १ को सरकारले आपाराधिक पृष्ठभूमिका बस्नेतलाई सदस्य सचिवमा नियुक्त गरेको हो । पूर्वमा गुण्डा नाइकेका रुपमा परिचित बस्नेतको वास्तविक नाम कृष्ण बस्नेत भएता पनि अपराध…

Read More

युरोपको विश्वकप छनौटमा इङल्याण्डको दोस्रो जित

युरोपको विश्वकप छनौट अन्तर्गत इङल्याण्डले एन्डोरामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा समुह आइमा रहेको इङल्याण्डले एण्डोरालाई ५-० गोल अन्तरले पराजित गरको हो । इङल्याण्डको जितमा बेन चिलवेल, बुकायो साका, टामी अब्राहिम, जेम्स वार्ड प्रोवेज र ज्याक ग्रीलिशले एक एक गोल गरेका थिए । यो जितपछि इङल्याण्डले समुह आईमा ७ खेलमा छैटौ…

Read More

फुटबलमा नेपाल फेरि साफ च्याम्पियनसिप

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलंकाविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र…

Read More

एभरेष्ट प्रिमियर लिगको फाइनलमा चितवन

चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टि टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवन पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको समान्य लक्ष्य चितवनले ७ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । चितवनको जितमा…

Read More

क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४ रनले पराजित गरेको छ । आबुधाबीमा हिजो भएको खेलमा हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । बैंग्लोरका देवदूत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन…

Read More

फुटबलमा नेपाल फेरि साफ च्याम्पियनसिप

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलंकाविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र…

Read More