टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ?

आईसीसी टी-२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्यूजिल्यान्डको जितसँगै भारत टी-२० विश्वकपबाट बाहिरिएको छ। भारत र नामिबियाबीच आज साेमबार हुने खेल विराट कोहलीको टी-२० कप्तानको रूपमा अन्तिम खेल हुनेछ । कोहलीले यसअघि नै टी-२० विश्वकप २०२१ पछि टी-२० कप्तानबाट राजीनामा दिने घोषणा गरेका थिए । यस पटक भारत पहिलो पटक विश्वकप…

Read More

महिला क्रिकेटरको तिहार विदेशमा

नेपालमा बैदिक सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ । दशैं लगत्तै सुरु हुने अर्काे ठूलो चाडलाई तिहार तथा यमपञ्चक भनिन्छ । घर परिवारमा देउसीभैली खेल्दै र विभिन्न तरिकाले घर रंगाउँदै सुरु भएको छ, तिहार । आफ्ना दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने प्रचलन छ । दशैँ तथा तिहार लगायत अन्य पर्वबाट नेपाली खेलकुद अछुतो रहने कुरै…

Read More

बंगलादेश उपाधि होडबाट बाहिरियो, दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा जीवितै

बंगलादेशलाई पराजित गर्दे दक्षिण अफ्रिकाले आइसिसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनल यात्रा जीवित राखेको छ । मंगलरबार सुपर–१२ को समूह–१ को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्राको सम्भावना बाँकी रहँदा बंगलादेश भने उपाधि होडबाट बाहिर रहेको हो । ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर ३ बलमा ४…

Read More

भेट्रान्स कप : जुमनुलाई गोल्डेन बुट

उपविजेता फ्रिडम खुमलटार भेट्रान्स क्लबका स्ट्राइकर जुमनु राईले मेयर कप भेट्रान्स पुरुष फुटबल प्रतियोगितामा गोल्डेन बल जितेका छन् । मंगलबार समापन प्रतियोगितामा जुमनुले तीन गोल गरेका थिए । पहिलो खेलमा ललितपुरविरुद्ध दुई गोल गरेका जुमनुले सेमिफाइनलमा सानो गौचरण नाईट किंग्स क्लब (एसएनकेसी)लाई एक गोल गरेका थिए । यद्यपि, जुमनु सम्मिलित फ्रिडम खुमलटार उपाधि जित्न असफल…

Read More

नेपाल यू-२३ टोली भोलि स्वदेश फर्कने

एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी जनाएको नेपाली टोली भोलि (बुधबार) नेपाल फर्कने भएको छ । छनोट प्रतियोगितामा तीन खेल खेलको नेपाली टोली बुधबार साँझ ६ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने कार्यक्रम रहेको टिम  व्यवस्थापक उत्तम न्यौपानेले न्युज कारखानालाई जनकारी गराए । प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो । नेपाल तीनवटै खेलमा जितविहीन र गोलविहीन रह्यो…

Read More

भेट्रान्स एफसी ‘मेयर कपको उपाधि झापालाई

एफडी खुमलटार भेट्रान्स क्लबलाई पराजित गर्दै झापा भेट्रान्स एफसी ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता’को विजेता बनेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलमा झापाले खुमलटारलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा झापालाई जित दिलाउन श्यामकुमार घोलेले दुई गोल गरे । यस्तै खुमलटारको लागि कप्तान नरेन्द्र…

Read More

राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाइ सुम्पिएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा…

Read More

प्रशिक्षक बालगोपालले गरे च्यासलसँगको सम्झौता नवीकरण

ए डिभिजन लिग क्लब च्यासल युथले मुख्य प्रशिक्षक बालगोपाल शाहुखलसँग सम्झौता नवीकरण गरेको छ । सोमबार च्यासल र ए लाइसेन्स प्राप्त प्रशिक्षक बालगोपालले यस सिजनका लागि सहकार्य गर्ने निर्णय गरेका हुन् । च्यासल युथले यस सिजन प्रशिक्षक बालगोपाल शाहुखलसँग सम्झौता नवीकरण भएको बताएको छ । ‘हामी खुसी छौँ, बालगोपाल महर्जन हामीसँग धेरै वर्षका लागि सम्झौता…

Read More

यी हुन् उपमेयर कप महिला लिगको दोस्रो चरणमा प्रवेश गरेका १० टोली

उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणको समीकरण पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजा गरेको राष्ट्रिय लिग छनोट अन्तर्गत उपमेयर कपको १० समूहबाट १० टोली दोस्रो चरण तथा नकआउटमा प्रवेश पाएका छन् । यसअघि सहभागी ३१ क्लबलाई १० समूह विभाजन गरि लिग खेलाइएको थियो । प्रत्येक समूहबाट एक टोली दोस्रो चरणमा…

Read More

भेट्रान्स कपमा छाएका जुमनु राई

दानमा भएको साफ च्याम्पियनसिपको तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका थिए जुमनु राईले । जुन गोलका कारण हजारौ संख्यामा प्यारापिटमा उत्रिएका समर्थकको चिच्चाहटले काठमाडाैँ उपत्यका नै गुञ्जायमान भएको आभास गराएकाे थियो । नेपाल सधैँ भारतविरुद्ध जित निकाल्ने योजनामा हुन्छ । तर, भारतविरुद्धको इतिहास भने राम्रो छैन । भारत…

Read More

टी-२० विश्वकप : इंग्ल्यान्डलाई श्रीलंकाको चुनौती

आईसिसी टी-ट्वान्टी क्रिकेट विश्वकप प्रतियोगितामा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । शारजाहमा हुने खेलमा अपराजित इंग्ल्यान्डलाई श्रीलंकाले चुनौती पेस गर्दैछ । खेल नेपाल समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । जारी विश्वकपको सुपर-१२ को समूह-१ को खेलमा इंग्ल्यान्ड लगातार चौथो जितको खोजीमा हुनेछ । अपराजित रहेको इंग्ल्यान्ड ६ अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड पछिल्ला पाँच खेलमा अपराजित छ…

Read More

इंग्ल्यान्डका क्रिकेटर क्रिस वोक्सको नयाँ जीवन

क्रिस वोक्स फेरि इंग्लिस टी २० टोलीमा फर्कनेमा धेरैको आशा थिएन । पाँच वर्षभन्दा बढी २० ओभरको यो खेलका लागि टोलीमा नबोलाइएका उनी इंग्लिस टोलीको टिम निर्माताको योजनामा फिट ठहरिएका थिएनन् । तीनै वोक्स जारी टी २० विश्वकपमा टोलीमा बोलाइएका मात्र छैनन्, इंग्ल्यान्डको अहिलेसम्मको अपराजित यात्राको एउटा प्रमुख पात्र बनेका छन् । उनकै बलिङ इंग्ल्यान्डलाई…

Read More

लेबनानविरुद्ध अभिषेक र मनीषले अग्रपंक्ति सम्हाल्ने

एएफसी यू- २३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अहिले केही समयपछि लेबनानसँग प्रतिस्पर्धा गर्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ खेलाडीकाे नाम सार्वजनिक गरेका छन् । लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गर्नेछन् । नेपाल र लेबनानका लागि याे खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजय…

Read More

प्रशिक्षक अल्मुताइरीलाई खेलकुद मन्त्रीको स्वागत

नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वागत गरेका छन् । आइतबार मन्त्री गहतराजले मन्त्रालयमा एक कार्यक्रम गर्दै प्रशिक्षक अब्दुल्लाहलाई नेपालमा स्वागत गरेका हुन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह हिजो (शनिबार) नेपाल झरेका थिए । बंगलादेशसँग बराबरी खेल्दै २८ वर्षपछि नेपाल फाइनलमा पुग्दा…

Read More

विश्वकपमा आज दुई खेल हुने

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आइतबार दुई खेल हुँदै छ । समूह- २ अन्तर्गत पहिलो खेलमा अफगानिस्तान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ  । अबुधावीमा हुने खेल अपरान्ह पौने ४  बजे सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत अफगानिस्तानले अघिल्ला दुई खेलमा स्कटल्यान्डलाई पराजित गर्दा पाकिस्तानसँग हार व्यहाेरेकाे थियो । यता, नामिबियाले एक खेल मात्र खेल्दा स्कटल्यान्डलाई पराजित गरेको थियो । दुबै टोली जित…

Read More

ए डिभिजन लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने

सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार महिनासम्म चल्ने लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाउने घोषणा गरेको हो । लिग २९ कात्तिकबाट सुरू भइ १४ फागुनमा समापन हुनेछ । उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । लिगमा १४ क्लबबीच प्रतिस्पर्धा…

Read More

टी-२० विश्वकप: आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै

आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । शुक्रबार शारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए । यस्तै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच…

Read More

यसरी बनेका थिए शामी विश्वकै कीर्तिमानी बलर, तर अहिले बन्दैछन् ‘ट्रोल’

सन् २०२१ को टी-२० विश्वकप यूएई र ओमानमा जारी छ । २४ अक्टोबरमा टी-२० विश्वकपमा भारत र पाकिस्तानबीच ऐतिहासीक खेल  भयो। उक्त खेलमा पाकिस्तानले विश्वकप इतिहासमा पहिलो पटक भारतलाई हराउन सफल भयो । पाकिस्तानले भारतीय टोलीलाई १० विकेटले पराजित गरेको थियो। तर, कुरा यहीं समाप्त भएन, वास्तवमा खेलपछि भारतका चर्चित फास्ट बलर मोहम्मद शामीलाई सामाजिक सञ्जालमा…

Read More

अल्मुताइरी तीन वर्ष नेपालमै रहने

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई…

Read More

टी-२० विश्वकपमा चम्किरहेका शाहीन अफ्रिदी को हुन्?

सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको छ। त्यसैमध्ये चर्चामा आइरहेको एक नाम हो, शाहीन शाह अफ्रिदी। अफ्रिदी अहिले चर्चाको शिखरमा छन्। चर्चा नहोस् पनि कसरी टी-२० विश्वकपमा पहिलोपटक पाकिस्तानले भारतलाई हरायो। र, भारतमाथि रवाफिलो जित निकाल्न तिनै अफ्रिदीले महत्वपूर्ण भूमिका खेले।…

Read More