बार्सिलोनाको छैटौं जित
बार्सिलोनाले स्पेनिस ला लिगामा छैटौं जित निकालेको छ । शनिबार राति भ्रमणकारी टोली बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि ३–१ को सहज जित हात पारेको हो । बार्सिलोनाको सहज जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले समान १ गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए । प्रशिक्षक जाभि होर्नाण्डेजको नेतृत्वमा बार्सिलोनाको स्पेनिस ला…



