‘क्यान’माथि कारबाहीको तयारी, मन्त्रालयले माग्यो अन्तिम स्पष्टीकरण
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) माथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी सम्बन्धी छानबिनमा सहयोग नगरेको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो मन्त्रालयका अनुसार क्यानले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ बमोजिम मन्त्रालय…



