श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड भोलि
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुँदैछ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालयमा श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको छ। यो लघुवित्त भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो लघुवित्त १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९३ हजार…




