इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ…

Read More

हरिराम र बबिनाको ‘पिरतीको गीत’ सार्वजनिक (भिडियो सहित)

पिरतीको गीत मेरो तिमीलाई सुनाउँछु बन्धकीमामेरो मुटु तिमीलाई बुझाउँछु .. प्रेमकै पर्यायवाची शब्दहो पिरती । पिरती या प्रेम या मायालाई व्यक्तगर्ने अरु पनि धेरै शब्द होलान्, ती सबैको निष्कर्ष हो प्रेमिल भाव । जव कोहि प्रति प्रेमका भावहरु मनले संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ, कलेजी त कहिले यता कहिले उता ओहोर…

Read More

जाडोमा मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा, कसरी गर्ने सुरक्षा?

काठमाडौँ ।  जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन्। जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ। त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो। जाडोमा उच्च रक्तचापको बिरामीको सङ्ख्या पनि निकै बढेको पाइन्छ। पहिलेदेखि रक्तचाप नियन्त्रणमा नरहेका बिरामीमा जाडोको कारणले रक्तचाप बढ्ने सम्भावना अत्यधिक हुन्छ।…

Read More

गजलमार्फत् झापामा गुञ्जिँदै अछामका सङ्गम

काठमाडौं । पछिल्लो समय नेपाली साहित्यको लोकप्रिय विधाका रूपमा परिचित नेपाली गजल लेखनमा सक्रिय गजलकारहरूमध्ये एक हुन् अछामका लक्ष्मण सङ्गम । यही माघ १३ गते झापाको शनिश्चरे रोड बिर्तामोडमा आयोजना हुने कार्यक्रममा सङ्गमको एकल गजल प्रस्तुति हुने भएको  छ । दिउँसो ३:०० बजेदेखि ३:४० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा गजलकार सङ्गमले आफ्ना उत्कृष्ट गजलहरूमार्फत् दर्शकहरूको…

Read More

१६औँ राष्ट्रिय योजनालाई डिजिटल रूपान्तरणको योजना बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १६औँ राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्ने बताएकी छन् । उनले डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरिन् । मन्त्री शर्माले १६औँ राष्ट्रिय योजना निर्माणको सवालमा मन्त्रालयमा आज गरिएको राष्ट्रिय योजना आयोगसँगको छलफलमा राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताइन्…

Read More

अमेरिकामा रेखा थापा दम्पतीको गरे ‘बेबी सावर’ (तस्बिरहरू)

काठमाडौं। रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन्। कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’ गरेका हुन्। रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्बिर र भिडियो सेयर गरेकी छन्। रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट गरेर तस्बिर सामाजिक सञ्जालमा राखेकी हुन्। उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन्। उक्त बेबी सावर…

Read More

गोपाल क्षेत्रीको नयाँ गीत ‘यो शरिर’ सार्वजनिक

काठमाडौँ । गोपाल क्षेत्रीको नयाँ गीत ‘ यो शरीर’ सार्वजनिक भएको छ । शब्द तथा संगीत गोपाल क्षेत्रीको रहेको यस गीतमा गायिका तुलसी घर्ती मगर र राजु श्रेठको स्वर रहेको छ । सङ्गीत संयोजन पूर्ण संयोगको र छायांकन करन क्षेत्रीको रहेको उक्त गीतको भिडिओलाई महेश बाबु क्षेत्रीले निर्देशन गरेका हुन् । यस गीतमा मनिषा क्षेत्री…

Read More

दीपकराज गिरीको व्यंग्य- ‘जोगीको घरमा ३ करोड, भोगीको घरमा कति होला ?’

काठमाडौँ । मंगलबार पक्राउ परेका कथित ’तपस्वी’ रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोडभन्दा बढी नगद बरामद गरेको विषयमा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । बम्जनको घरबाट भेटिएको ३ करोडको विषयलाई लिएर गिरीले जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला भन्दै व्यङ्ग्य गरेर स्टाटस लेखेका। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पैसा…

Read More

जाडोमा मुटु कसरी स्वस्थ राख्न के गर्ने, के नगर्ने?

काठमाडौं। मुटु एक मांसपेशी अंग हो। जसले रक्तसञ्चार प्रणालीमा रगत पम्प गर्छ। छातिमा केन्द्रको थोरै बायाँ, फोक्सोको बीचमा मुटु अवस्थित छ। जीवनको लागि मुटु सबैभन्दा महत्त्वपूर्ण अंग हो। किनकि यसले तन्तु र अंगहरूलाई अक्सिजन र पोषक तत्वहरू उपलब्ध गराएर शरीरको समग्र कार्यलाई निरन्तरता दिन्छ। जाडोमा मुटुमा कस्तो असर पर्छ ? जाडो मौसममा वातावरणले गर्दा शरीरको…

Read More

आज राष्ट्रिय पोसाक तथा टोपी दिवस, देशभर मनाइँदै

काठमाडौं- ईस्वी संवत अर्थात् अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ। नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो। नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।…

Read More

आज उधौली पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं। प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। किरात राईहरूको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन…

Read More

राष्ट्र बैंकका निर्देशक चन्दको अभिनय रहेको ‘जिन्दगी’ गीत सार्वजनिक

काठमाडौं । कमल मान सिंहको शब्द, संगीत र स्वरमा रहेको मायालु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा नेपाल राष्ट्र बैंकका निर्देशक सहदेव चन्द र नायिका प्रियंका कार्कीको अभिनय छ। रोमान्टिक गीतमा चन्द र कार्कीले प्रेमिल मुडमा अभिनय गरेका छन्। गीतले भोलिको कुरा भुलेर आज जीउनुपर्ने कुरा बोलेको छ। गीतको एरेन्ज, मिक्स र मास्टरिङ बाबु…

Read More

मेनुका पाैडेल बनिन् इण्डियन आइडलमा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनेकी छन् । पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् । मेनुकाले आफैंले हार्मोनियम बजाएर गीत गाइन् । याे एपिसाेडमा सबैले भजन गाएका थिए । नयाँ पुस्तालाई…

Read More

ऐश्वर्याले छोडिन् अभिषेक बच्चनको घर

एजेन्सी । बलिउड अभिनेता अभिनेत्री दम्पती अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीचको सम्बन्धलाई लिएर केही समययता बलिउड तातिएको छ। बलिडका केही सञ्चार माध्यमको समाचारलाई पत्याउने हो भने यो दम्पतीबीचको दाम्पत्य जीवन नराम्रोसँग चिसिएको छ। यसैबचि भारतीय पत्रिकाको अनलाइन संस्करणले जनाएअनुसार अभिनेत्री ऐश्वर्या राय बच्चनले हाले अभिषेकको घर छोडेकी छिन्। केही समयदेखि अभिषेक र ऐश्वर्याबीचको सम्बन्धमा…

Read More

उल्टियो पल शाहकाे सफाइविरुद्धकाे मुद्दा, अब सर्वोच्चले हेर्ने

काठमाडौं । एक नाबालिगलाई यौन दुरुपयोग गरेको आराेप लागेका अभिनेता पल शाहले उच्च अदालतबाट सफाइ पाएका मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने बाटो खुलेको छ । उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो। उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो।…

Read More

राजकुमार शशंकरको ‘मदानी’ बोलको गीत सार्वजनिक

काठमाडाैं । गायक राजकुमार शशंकरको ‘मदानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन् । मदानी गीतको भिडियो राजकुमार शशंकर यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो। जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ।…

Read More

‘इण्डियन आइडल’मा चर्चित नेपाली गायिका मेनुकाले प्रभासको फिल्म ‘सालार’मा गीत गाउने

काठमाडौं । भारतीय रियालिटी शो ‘इण्डियन आइडल’ मा चर्चामा रहेकी नेपालकी किशोरी मेनुका पौडेलले चर्चित भारतीय अभिनेता प्रभासको फिल्म ‘सालार’ मा गीत गाउने अवसर पाएकी छन् । उलने पार्श्व गायनमा अवसर पाएकी हुन् । आइतबार राति प्रसारण भएको इण्डियन आइडलको एपिसोडमा मेनुकाले सालारमा गीत गाउनेबारे जानकारी दिएकी हुन्। फिल्ममा उनले संगीतकार रवि बसरुरको संगीतमा स्वर…

Read More

के तपाइको कम्मर दुख्छ ? नियमित गर्नुस् यी योगासन

काठमाडौँ । मानिसमा धेरै देखिने समस्यामध्ये कम्मर दुखाइ एक हो । हामीले केही योग आसनहरू गरेर यसलाई कम गर्न सक्छौँ । भुजङासन, सलभासन, मर्कटासनलगायत गरेर यसलाई कम गर्न सकिन्छ। अनुलोम–विलोम, भस्त्रिकालगायत प्राणायाम गर्न सकिन्छ। कुनै पनि आसन वा प्राणायाम गर्दा बलपूर्वक गर्न हुँदैन। जोडपूर्वक गर्न हुँदैन। सुरुमा बिस्तारै गर्नुपर्छ। योग्य प्रशिक्षकको निगरानीमा मात्र यी आसनको अभ्यास गर्नुपर्छ।…

Read More

प्रेमी सम्भव सिरोहियासँग विवाह गर्दै शृङ्खला

काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह हुने भएको छ । उनीहरूको मङ्सिर २८ गते होटेल हायातमा विवाह समारोह आयोजना हुन लागेको हो । असोज २८ गते शृङ्खलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन्।   शृङ्खला सन् २०१८ मिस नेपालकी विजेता हुन्। उनी पेशाले इन्जिनियर हुन्। उनी हालै हार्वर्ड…

Read More

निरुता खत्री र कृष्ण नाथको आवाजमा ‘मेरा बलाता गाउँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका निरुता खत्री र कृष्ण नाथको नयाँ गीत ‘मेरा बलाता गाउँ’ सार्वजनिक भएको छ । उक्त गीत कृष्ण नाथको शब्द, गायिका खत्री र गायक नाथको संगीत संयोजनमा तयार भएको हो । गीतको भिडियो निरुता खत्री अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतमा गायिका खत्री र मोडल जगदिश नाथको अभिनय देख्न सकिन्छ ।…

Read More