पल प्रकरण : पीडितले बयान फेरिन्, बलात्कार नभएको दावी
नायक पल शाहविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले बयान फेरेकी छन् । उनले आज जिल्ला अदालत तनहुँमा बकपत्रका दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितका तर्फबाट मुद्दा हेरिरहेका एक कानून व्यवसायीका अनुसार,आफूले अरूको उक्साहटमा लागेर जाहेरी दिन पुगेको भन्दै गायिकाले बयान फेरेकी हुन् । तर उनका बुवाको भने बकपत्र लिन…



