अभिनेत्री मिरुनाविरुद्धको प्रदर्शनका क्रममा केएल टावरमा तनाव, ‘कबड्डी–४’ को प्रदर्शन रोकियो

एफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको छ । बाहिर विरोध प्रदर्शन भएपछि मध्याह्न्न १२ बजेको शो स्थगित गरिएको एफक्यूबले…

Read More

कबड्डी ४ की हिरोइनले दर्शकलाई झापड हानिन्, छानबिन हुँदै

देशभर एकैसाथ चलिरहेको फिल्म ‘कबड्डी–४’ की प्रमुख हिरोइन मिरुना मगरले फिल्म हेर्न आएका एक दर्शकलाई झापड हानेर प्रहरी चौकीमा बुझाएकी छिन् । सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न आएका मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्वा तामाङलाई हिरोइन मिरुना मगरले आइतबार साँझ झापड हानेकी हुन्। हिरोइन मिरुना मगरले दर्शक फुर्वा तामाङविरुद्ध अभद्र व्यवहार कसुर सम्बन्धी उजुरी…

Read More

विदेशमा नेपाली सिनेमाका गतिविधि बढ्दै, बेलायतमा फिल्म फेस्टिभल हुने

कोरोना महामारीका कारण विदेशी भूमिमा हुन नसकेको नेपाली फिल्मसम्बन्धी गतिविधि बढ्ने संकेत देखिएको छ । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले पाँच दिनसम्म…

Read More

लन्डनमा नेपाल फिल्म फेस्टिभल हुने

थर्ड आईको आयोजनामा बेलायतको लन्डनमा पाँच दिने ‘नेपाल फिल्म फेस्टिभल’ हुने भएको छ । फेस्टिभलको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले फेस्टिभलमा पाँच दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए । थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको फेस्टिभलमा नेपालबाट करिब ३ दर्जन फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका…

Read More

गायक नवीन विश्वकर्माको हाम्रो सम्बन्ध’ म्युजिक भिडियो सार्वजनिक [भिडियो सहित]

दक्षिण कोरियामा रहेका युवा गायक नवीन विश्वकर्माको सुमधुर स्वरमा समावेश ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक विश्वकर्माको शब्द र सङ्गीत रहेको छ । गीतमा इजोक थापा मगरले सङ्गीत संयोजन गरेका छन । दक्षिण कोरियाका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको यस भिडियोमा विप्लप आले मगर र सजिना…

Read More

लामो समयको पर्खाइ पश्चात फिल्म ‘दोख’ प्रदर्शनमा आउँदै

लामो समयको पर्खाइ पश्चात फिल्म ‘दोख’ प्रदर्शनमा आउने भएको छ । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् । आउँदो महिना असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म २०७२ साल देखि नै निर्माणमा छ । भुइँचालोकै समयतिर बनाउन सुरू गरिएको फिल्मको छायांकन भुइँचालो गएपछि केही सयम रोकिएको थियो।…

Read More

‘प्रेमगन्ज’काे ‘तरबार’मा बेनिशाको नृत्य 

चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ३ भदौमा रिलिज हुन लागेको  प्रेमगन्जको ‘तरबार’ बोलको सार्वजनिक गीतमा अभिनेत्री बेनिशा हमालले नृत्य गरेकी छिन् । ‘म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा नृत्य गरे पनि ठूलो क्यानभासमा खिचिएको यो पहिलो गीत हो । म त हप्ता दिनदेखि नै यो गीतलाई लिएर उत्साहित थिएँ । दर्शकलाई पनि मनपर्छ…

Read More

हिमाल घले र समिक्षा अधिकारीको स्वरमा “कदमैको छायाँ” सार्वजनिक (भिडियोसहित)

लोकप्रिय पुराना गायक तथा सर्जक हिमाल घलेको पछिल्लो प्रस्तुति भर्खरै बजारमा आएको छ । उक्त गीत “कदमैको छायाँ” बोलको रहेको छ । शुष्मा म्युजिक प्रालिको ब्यानरमा तयार भएको यस गीतमा हिमाल घले र समिक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका समिक्षाको यतिबेला छुट्टै चर्चा रहेको छ । उनि द्वारा स्वर बद्ध गीतहरु अहिले पनि बजारमा आइरहेका…

Read More

पालिकाको २ मध्ये एक प्रमुख पदमा महिला अनिवार्य गर्न नीतिगत व्यवस्था गरौं : खिमलाल देवकोटा

राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय तहको दुई प्रमुख पदमा यस पटक महिला कम आउने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले अघिल्लो पटक ४८ प्रतिशत महिला अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखमध्येमा निर्वाचित भएको बताए । यस पटक भने कम आउने भन्दै अब कानुनी र नीतिगत रूपमा व्यवस्था गर्नुपर्नेमा जोड दिए । यसतर्फ सरकार र…

Read More

दशैंमा तीन फिल्म ‘छक्कापञ्जा ४’ ‘प्रेमगीत ३’ र ‘परदेशी २’को प्रतिस्पर्धा निश्चित

दशैं छेकोमा तीन प्रतीक्षित नेपाली फिल्मबीच प्रतिस्पर्धा निश्चित भएको छ । ‘प्रेमगीत ३’ असोज ७ गते प्रदर्शन हुने भएपछि दशैंको रिलिज समीकरणलाई लिएर अनुमान सुरु भएका छन् । छायांकन नहुँदै ‘छक्कापञ्जा ४’ले असोज ७ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरिसकेको थियो । उक्त मितिमा ‘प्रेमगीत ४’ आउने भएपछि ‘छक्कापञ्जा’लाई दशैं छेकोमा निश्चित मिति छनोट गर्न…

Read More

किशोरी बलात्कारका आरोपी कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

किशोरी बलात्कारको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो। उनीमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरी बलात्कार गरेको आरोप लागेको छ। ती युवतीले आफूमाथि…

Read More

धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि 

धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका किशोर राईले उनलाई ९ हजार ८३० मत ल्याउँदै पछ्याइरहेका छन् । साङपाङ र राईको मतान्तर १ हजार ५०९ छ । त्यसैगरी २०७४ सालको निर्वाचनमा प्रमुख उपप्रमुख जितेको नेकपा एमाले भने तेस्रो…

Read More

‘ब्युटी प्याजेन्ट’का नाममा याैन हिंसा, माल्भिका सुब्बाबारे सनसनीपूर्ण खुलासा

 यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन,  बलात्कारको घटना छ । त्यसमा पनि सन् २००२ कि मिस नेपाल विजेता माल्भिका सुब्बासम्मलाई जोडिएको छ । बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउटबाट एक युवतीले आफु बलात्कारको सिकार भएको जानकारी दिइन् । २/२ मिनेटका २० वटा भिडियोमा उनले कहिले ? कसरी ? बलात्कृत…

Read More

मुद्रा सञ्चितिमा सुधारको संकेत, निरन्तर मूल्यवृद्धि अर्को समस्या

युक्रेनमाथि रसियाको आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा खाद्य तथा गैरखाद्य वस्तुको मूल्य बढेकाले नेपालमा पनि त्यसको प्रभाव केही समय रहने घट्दो विदेशी मुद्रा सञ्चिति, बढ्दो शोधनान्तर र व्यापार घाटालगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा रहेको भनिएका बेला निरन्तरको मूल्य वृद्धि थप चुनौतीका रूपमा देखिएको छ । पछिल्ला महिनामा मूल्य वृद्धि उच्च दरले निरन्तर उकालो लागिरहेको छ । गत चैतमा…

Read More

तरकारीदेखि मासुसम्म–दैनिक उपभोग्य वस्तुुको भाउ आकाशियो

स्थानीय  तहको  निर्वाचन  नजिकिँदै  गर्दा  बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुुको भाउ आकाशिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत  अन्य  खाद्यान्नको  मूल्य  वृद्धिले  भान्सा महँगिएको छ । सरकार  निर्वाचनमा  केन्द्रित  भएको  मौका  छोपी व्यापारीले विभिन्न बहानामा खाद्यवस्तुुको मूल्य बढाउन र कृत्रिम अभाव सिर्जना गर्न…

Read More

अब टेलिकमले ई–सिम दिने, यस्ता छन फाईदा

अब नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ई–सिम उपलब्ध गराउने भएको छ । त्यसका लागि आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्द बीच सम्झौता भएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा…

Read More

संगीतकार कालीप्रसाद ३१ वैशाखमा क्लब प्लाटिनममा गुञ्जिने 

गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा यही वैशाख ३१ गते अर्थात मे १४ मा दरबारमार्गको क्लब प्लाटिनममा गुञ्जिने भएका छन् । ‘कालीप्रसाद बासकोटा लाइभ’ नाम दिइएको कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो । पीभीइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिनेछन् । कार्यक्रममा अन्य कलाकारहरुको आकर्षक नृत्य प्रस्तुति…

Read More

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किमलगायतका सहरहरुका एक सयभन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने भएको छ । पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोस्रो चरणमा भारतका अन्य…

Read More

माया बिछट्टैमा जिम्बे र लक्ष्मीको अभिनय

गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत माया बिछट्टैको भिडियो सार्वजनिक गरिएको छ । राईकै शब्द सिर्जनामा तयार पारिएको माया बिछट्टै बोलको गीतमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ । गीतमा संगीतकार ऋषि खड्काको संगीत सृजना छ भने विशाल निरौलाको एरेन्ज छ । भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाका अभिनय देख्न सकिन्छ ।…

Read More

लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार

राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएकाे छ । दोस्राे हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्राे हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी…

Read More