रास्वपाद्वारा फेरि संसद्‍मा अवरुद्ध, बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुन सदन अवरोध गरेका छन् । रास्वपाका सांसदहरुको विरोपछि बैठक १५ मिटेनका लागि स्थगित भएको छ ।

सभामुखले मिटरब्याजीसँग सम्बन्धित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’लाई निर्णयार्थ प्रस्तुत नगरी टेवल गराएको र अर्को विषयमा प्रवेश गरेको भन्दै रास्वपाले विरोध गरेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *