विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे ६ लाख कित्ता सेयर  सूचीकृत भएकभो छ।

नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएकभो छ।

विजय लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *