एनआईसी एशिया बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

एनआइसी एशिया बैंक लिमिटेडमा  रोजगारीको अवसर रहेको छ । बैंकले एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

बैंकले जुनियर अफिसर र अफिसर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि चार्टेट अकाउन्टेन्ट सम्बन्धि अध्ययन गरेको हुनुपर्ने बैंकले जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट  https://www.nicasiabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *