मन्त्री पुनले गरे पदभार ग्रहण

काठमाडौँ। विज्ञान तथा नवप्रवर्द्धन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पाैडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर पुनले पदभार ग्रहण गरेका हुन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *