निर्वाचन शान्तिपूर्ण हुन नसकेको मानव अधिकार आयोगको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । चुनावको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताए ।

आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षा गरे जस्तो शान्तिपूर्ण हुन नसकेको उनले बताए ।
आयोगले अध्यक्षसहितको सात वटा उच्चस्तीय सात वटा टोलीले अनुगमन गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *