काठमाडौं । नबिल बैंक लिमिटेड बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले जेठ महिनाको तुलनामा असार महिनाको लागि सार्वजनिक गरेको ब्याजदर घटाएको छ ।
नबील बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम भएको छ ।
जेठमा व्यक्तिगततर्फ ६.७५ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर रहेको थियो ।
Artha Sanjal
अर्थ सन्जाल