काठमाडाैं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाँड्ने भएको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०७९/८० का लागि कुने पनि लाभांश वितरण नगर्ने र उक्त अवधिको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।