बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३ रुपैयाँमा कारोबार भैइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *