दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडाैं । दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०:३४ मा भूकम्प गएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *