नेपाल एसबिआई बैंक सहित नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत

सोमवार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंक लिमिटेको ३.५० प्रतिशत वोमी लघुवित्तको २० प्रतिशत, प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत र पोखरा फाइनान्सको ८.०७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत रहेको हो ।

नेपाल एसबिआई बैंकले उक्त बोनस शेयर वापतको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता, वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८.८० कित्ता, प्राइम लाईफको ३६ लाख २५ हजार ५८५.५४ कित्ता र पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४०.२३ कित्ता शेयर नेप्सेमा थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *