काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित भएको छ ।
आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक विशेष कारण सारेर आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण भएकामा अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका हुन् ।
सत्ता पक्ष र प्रतिपक्षबिच सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भएपनि टीओआरमा नबनिसकेकाले नभएकाले बैठक स्थगित गरिएको बताइएको छ
Artha Sanjal
अर्थ सन्जाल