


काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
Artha Sanjal

अर्थ सन्जाल