सरकारले राष्ट्रिय ‘एआई’ रणनीति गरिने

काठमाडौैं। सरकारले राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजन्स (एआई)’ रणनीति बनाउने गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कृत्रिम बौद्धिकता रणनीति तयार गरी यसको प्रयोग सम्बन्धी सम्भाव्यता अध्ययन गरिने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *