रिडी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं। रिडी पावर कम्पनी लिमिटेडको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *