


काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य-जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । उनले अहिलको विकसित राजनीतिक परिस्थिति अनुसार सरकारमै बसेर सहकार्यलाई निरन्तरता दिन नसकिने राजीनामापत्रमा उल्लेख गरेका छन् ।
Artha Sanjal

अर्थ सन्जाल