


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनकाे मूल्य ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
Artha Sanjal

अर्थ सन्जाल