सुहाङलाई बधाई दिन इलाम पुगे केपी ओली (तस्बिहरु)

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला  इलाम पुगेका छन् । उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्वाङलाई बधाई दिन ओली इलाम पुगेका हुन् ।

एमालेले आज इलाममा विशाल विजय उत्सव मनाउँदैछ । त्यसलाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् ।

तस्बिर: ओलीको सचिवालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *