नेपालले चौथो विकेट गुमायो, दीपेन्द्र ऐरी आउट

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चौथो विकेट गुमाएको छ । दीपेन्द्र सिंह ऐरी २४ रन बनाएर आउट भएका हुन् । नेपालले १५.३ ओभरमा १ सय ४६ रन बनाएको छ ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *