यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

त्यस्तै आज एक यूरोको खरिददर १४२ रुपैयाँ र बिक्रीदर १४२.६३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६४.८८ रुपैयाँ र बिक्रीदर १६५.६२ रुपैयाँ कायम भएको छ

त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८५.५३ रुपैयाँ र बिक्रीदर ८५.९१ रुपैयाँ रहेको छ । १० जापानी येनको खरिददर ८.६२ रुपैयाँ र बिक्रीदर ८.६६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४५ रुपैयाँब छ।

चिनियाँ युआन एकको खरिददर १८.४१ रुपैयाँ र बिक्रीदर १८.४९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.८६ रुपैयाँ र बिक्रीदर २७.९८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५३ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६९ रुपैयाँ र बिक्रीदर ९.७४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.६६रुपैयाँ र बिक्रीदर ४३४.६१ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *