भक्तपुरमा होली फ्री स्टाइल स्टन्ट शो हुने

भक्तपुरको सल्लाघारीमा बिहीबार होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स हुने भएको छ । हिडन एक्सन स्टन्ट एकेडमीको आयोजनामा एकेडमीकै हल सल्लाघारी भक्तपुरमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमको विशेषताको रुपमा प्रोफेशनल स्टन्ट शो, स्लो रेस, टग अफ वार, टायर लिफ्टिंग, डिजे कुन्सागसँंग डिजे पार्टीलगायतका रहने जनाइएको छ । नेपाल इको प्यानललगायतका सहयोगमा कार्यक्रम हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *