


काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् ।
गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सार्वजनिक ठाँउमा होहल्ला नगर्न आग्रह गर्दा उल्टै डिउटीमा रहेका प्रहरीलाईनै सरुवा गरिदिने धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
Artha Sanjal

अर्थ सन्जाल