काठमाडौं । एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा नेपालले टस हारेको छ । गुजरातका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, अनिल शाह, गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहरा
बेन्च:
ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द