साताको चौथो कारोबार दिन बुधवार दोहोरो अंकले घटेर बन्द भएको छ । इमर्जिङ्ग नेपालको धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू। ४७२ दशलमव ६० पुगेको छ । कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै बढेकाले शेयर मूल्य बढेको हो ।
इमर्जिङ्ग नेपालको धितोपत्र मूल्यमा सकारात्मक सर्किट







