नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको पहिलो खेल रद्द

काठमाडौं । वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो ।

दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान)ले पुन: तालिका सार्ने जनाएको छ ।

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । यस खेलसहित क्यानले पुन: नयाँ तालिका सार्वजनिक गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *