


काठमाडौँ । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल हुँदैछ । खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । दोस्रो खेल नेपालले मंगलबार मात्रै खेल्नेछ।
टी–२० आई र टी–२० मान्यता नपाएकोले यो अभ्यास खेल मात्रै हो ।
नेपाल ए र आयरल्यान्ड ए बिच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।
Artha Sanjal

अर्थ सन्जाल