राष्ट्र बैंककी डेपुटी गभर्नर ढुंगानामाथि दुर्व्यवहारको आरोप लागेका थानेश्वर आचार्य बर्खास्त

काठमाडौ। नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्। केन्द्रीय बैंककी डेपुटी गभर्नर निलम ढुंगानालाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो। आचार्यलाई राष्ट्र बैंक मानव संसाधन विभागले बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए । आचार्यले गत पुस पुस २६ गते शुक्रबार साँझ नगरकोट स्थित होटल  मिस्टिक माउन्टेनमा … Continue reading राष्ट्र बैंककी डेपुटी गभर्नर ढुंगानामाथि दुर्व्यवहारको आरोप लागेका थानेश्वर आचार्य बर्खास्त