प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशन अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई फागुन २३ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो। बैंकले पुस २१ गते बोर्डमा आवेदन दिएको थियो।

बैंकले १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन हुने छ। १५ लाख कित्ता निजि तबरले बिक्रि गर्ने र १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गर्ने बैंकले जानाएको छ । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ ।

१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *