


काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदले विभिन्न १५ वटा निर्णय गरेको छ । जसमा आगामि बैशाख १ गते जर्जियामा हुने एशियाली विकास बैंकको ५७ औँ बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुनको नेतृत्वका प्रतिनिधिमण्डललाई स्विकृति दिने निर्णय गरेको छ ।
यसैगरी बैठकले सरकारले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
Artha Sanjal

अर्थ सन्जाल