


काठमाडौं । टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरिरहेको नामिबियाले तेस्रो विकेट गुमाएको छ ।
कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत दोस्रो तथा नामिबियाको तेस्रो विकेट लिएका हुन् । उनले सात बलमा पाँच रन बनाएका जान फ्रिलिंकलाई विकेटकिपर आसिफ सेखको हातबाट स्टम्पिङ गराए । यसवेला नामिबियाले १०.४ ओभरमा ६२ रन बनाएको थियो ।
Artha Sanjal

अर्थ सन्जाल