ग्रीन भेन्चर्स लिमिटेडले आउँदो चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्कासन लागि ९ फागुनमा अनुमति पाएसँगै ८ चैतबाट आईपीओ निष्कासन गर्ने जनाएको हो । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्नेछ ।
ग्रीन भेन्चर्स कम्पनीको आईपीओ कहिले खुल्छ ?





