काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । बैंकले वित्तीय विवरण पारितका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल