


काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले अहिले भारतको सामना गरिरहेको छ।
दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर भारतले अहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा भारतले दोस्रो विकेट गुमाएको छ ।
१३ ओभर ५ बलमा भारतका प्रियांशु मोलिया रन आउट भएका हुन् । उनले ३६ बलमा १९ रन जोडे ।
Artha Sanjal

अर्थ सन्जाल