


काठमाडौं । भोलि मंगबार एनआईसी एशिया बैंकको ४५ मिनेट बैंकिङ सेवा अबरुद्ध हुने भएको छ । बैंकको इफटी स्वीच सिस्टमको नियमित मर्मत कार्य गर्नुपर्ने भएकोले भोलि पुस २४ गते मंगलबार १ः३० बजेबाट २ः१५ बजेसम्म कार्ड सम्बन्धी सेवाहरु अवरोध हुने बैंकले जानकारी दिएको छ ।
Artha Sanjal

अर्थ सन्जाल