नेप्सेमा २७ लाख २२ हजार कित्ता शेयर सूचीकृत

नेप्से मा आज बुधकार एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार आज गरिमा विकास बैंक लिमिटेडको शेयर सूचीकृत भएको हो । गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *