काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्म गरेर कुल ६७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक योग्य नेपाली नागरिकले पुस २६ गतेसम्म आवेदन दिन पाउने छन् । त्यस्तै दोब्बर दस्तुर तिरेर भने आगामी माघ १० गतेसम्म आवेदन दिन सकिने छ ।
हेर्नुहोस् सूचना :