


काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित भइ पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।
Artha Sanjal

अर्थ सन्जाल