भोलि मंगलबार सेयर बजार बन्द रहने

मंगलबार सेयर बजार कारोबार बन्द हुने भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल  स्टक एक्सचेञ्ज नेप्से बिदा हुने भएकाले सेयर बजार कारोबार बन्द भएको हो । बुधबारमात्रै सेयर बजार खुला हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *