


काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १३.३० प्रतिशत बराबरको १ करोढ ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको छ । अब उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भए पश्चात खरिद बिक्री गर्ने सकिनेछ ।
Artha Sanjal

अर्थ सन्जाल