अर्थ सन्जाल
२२ मंसिर २०८०, शुक्रबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२२ मंसिर २०८०, शुक्रबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

आगलागी पीडितलाई विदेशबाट आर्थिक सहयोग

  • अर्थ सन्जाल
  • ४ मंसिर २०८०, सोमबार १५:४९


मुगु । छायाँनाथ रारा नगरपालिका ४ भामवाडाका अग्निपीडित कुन्तरी रावलको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

विभिन्न देशमा रहेका मुगाली रारा प्रबास समाजका सदस्यहरुले संकलन गरेको ३० हजार ३ सय ४५ रुपैयाँको चेक समाजका सदस्य तथा पत्रकार दानबहादुर बुढाले पीडितलाई हस्तान्तरण गरे ।

आगलागीमा घरभित्र रहेका अन्न, भाँडाकुँडा, कपडालगायत सबै सम्पत्ति नष्ट भएकाले छायाँनाथ रारा नगरपालिकाले राहतस्वरूप ३५ हजार रुपयाँ र नेपाल रेडक्रस शाखा कार्यालय मुगुबाट त्रिपाल, खाद्यान्न र भाँडाकुँडा सहयोग गरिएको थियो ।

विदेशमा रहेका जिल्लाबासीको सहयोग पाएपछि पीडित कुन्तरी रावलले खुसी व्यक्त गर्दै सहयोगीहरुलाई धन्यवाद दिइन् । गत कात्तिक २३ गते छायाँनाथ रारा नगरपालिका वडा–४ भामवाडामा विद्युतको तार सर्ट हुँदा घर जलेर नष्ट भएको थियो ।

तीन तलाको घरमा आगो सल्किएपछि घरभित्र रहेका कपडा, कोदो, चामल, खानेकुरा, बालबालिकाका किताब, नगद र गरगहना जलेर नष्ट भएको थियो ।

Artha Sanjal
मिती : ४ मंसिर २०८०, सोमबार १५:४९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी

मौद्रिक नीतिको समीक्षा : सेयर धितो कर्जाको जोखिमभार घट्यो

भूकम्पले क्षति भएका घर बनाउन सहुलियत ब्याजमा कर्जा दिइने

बढ्यो सुनको भाउ, चाँदीको स्थीर

ताजा समाचार

  1. ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी
  2. मौद्रिक नीतिको समीक्षा : सेयर धितो कर्जाको जोखिमभार घट्यो
  3. भूकम्पले क्षति भएका घर बनाउन सहुलियत ब्याजमा कर्जा दिइने
  4. बढ्यो सुनको भाउ, चाँदीको स्थीर
  5. मौद्रिक नीतिको समीक्षा : नीतिगत दर र बैंक दर घट्यो
  6. कालीमाटीमा आज कति छ तरकारी तथा फलफूलको मूल्य?
  7. सेवा प्रवाहमा अवरोध गरेको भन्दै इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण

विजनेश फोकस

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

नबिल बैंकमा अब किओस्क मेसिनमार्फत आफैले चेक क्ल...

निर्वाण चाैधरीको आरोप : ‘एनसेल प्रकरणमा स...

एनसेल खरिद-बिक्री प्रकरण : छानबिन गर्न ५ सदस्यी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.