काठमाडौं- नेपाली बजारमा आज अमेरिकी डलरको भाउ खरिदतर्फ १३२ रुपैयाँ ९४ पैसा र बिक्रीतर्फ १३३ रुपैयाँ ५४ पैसा कायम भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि युरो खरिदमा १४५ रुपैयाँ २ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६८ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६५ रुपैयाँ ६८ पैसा र बिक्रीमा १६६ रुपैयाँ ४३ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९० पैसा र बिक्रीमा ९७ रुपैयाँ ३३ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४२ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ४३ पैसा र बिक्रीमा १८ रुपैयाँ ५२ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६१ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५३ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ २६ पैसा र बिक्रीतर्फ १० रुपैयाँ ३१ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४३१ रुपैयाँ २० पैसा र बिक्रीमा ४३३ रुपैयाँ १५ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५४ रुपैयाँ २२ पैसा तय गरिएको छ।
अर्थ सन्जाल